Main News
नयाँ वर्षकाे पहिलाे दिन (भिडियो रिपोर्टसहित)
२०८० वैशाख १ गते २१:०७

१ वैशाख २०८० काठमाडौं । नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने चलन छ । नयाँ वर्ष २०८० को अवसरका देशभरका धार्मिक, पर्यटकीय, सांस्कृतिक क्षेत्र तथा होटल रेस्टुराँ भरिभराउ भए ।
प्रतिक्रिया