Main News

कति छन् काठमाडौंमा अनधिकृत प्रहरी बिट ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २८ गते १७:१३
कति छन् काठमाडौंमा अनधिकृत प्रहरी बिट ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत महानगरभित्रका सडकपेटी र सडकबीचमा रहेका १९ वटा प्रहरी विट हटाउन आग्रह गर्नुभएको छ ।

कानून कार्यान्वयन गराउने निकायबाटै गैरकानूनी काम गर्न नसुहाउने भन्दै शाहले हटाउन आग्रह गर्नुभएको हो । महानगरले हटाउन भनेका मध्य केही प्रहरी बिट हेरौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *