विदेश

भारतको लुधियानास्थित अदालतमा बम विस्फोट, चार जनाको मृत्यु

हिमालय टिभी
२०७८ पुष ८ गते १६:५२
भारतको लुधियानास्थित अदालतमा बम विस्फोट, चार जनाको मृत्यु

८ पुस २०७८ पञ्जाब । भारत पञ्जाबको लुधियानास्थित एक अदालतमा विस्फोट हुंदा दुई जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छ ।

अदालको तेस्रो तलाको एक वाथरुममा विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटका कारण अदालतको पार्किङमा राखिएका सवारी साधनमा समेत क्षति पुगेको छ ।

वकिलहरुको हड्तालका कारण अदालतमा कम भीड भएका कारण पनि कम मानवीय क्षति भएको बताइएको छ । विष्फोटकाे कारण खुल्न सकेकाे छैन । बिस्फोटबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *