विदेश
यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई प्रदान गरिने
२०७८ असोज २५ गते १७:१६
२५ असोज २०७८ स्टकहोम । यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड कार्ड, जोशु अन्ग्रिन्ट र गुइडो इम्बेनलाई सयुक्त रुपमा प्रदान गरिने भएको छ ।
श्रम अर्थशास्त्रमा गरेको योगदानको कदर गर्ने उनीहरुले पुरस्कार प्रदान गरिएको हो ।
रोयल स्वीडिस एकाडेमीका अनुसार वास्तविक संसारमा आर्थिक क्रियाको कारण र प्रभावबारे अमेरिका वेस अर्थशास्त्रीले उपलब्धीमूलक निस्कर्ष निकालेको जनाएको छ ।
प्रतिक्रिया