अन्तर्वार्ता
प्रदेश–२ का मन्त्री पनि छापाको विरोधमा (भिडियो कुराकानीसहित)
२०७८ असोज १९ गते २०:३९

१९ असोज २०७८ धनुषा । एकातिर सुशासनको अध्ययन शुरु हुनु अर्को तिर भ्रष्टाचार भएको भन्दै अख्तियारले छापा मारेकोमा सरकार नै आन्दोलनमा उत्रिने विचित्रको दृश्य देखिएको छ ।
प्रदेश २ सरकारले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग छापामार शैलीमा प्रस्तुत हुनु गलत भएको भनेर आन्दोलन गरिरहेको छ । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको विरोधमा आन्दोलन थालेको हो । यही विषयमा हाम्रा जनकपुर सहकर्मी पुरन साहले प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहसँग कुराकानी गर्नुभएको छ ।
प्रतिक्रिया