अन्तर्वार्ता
सरकारले दियो दुई वटा खोपलाई क्लिनिकल ट्रायलको अनुमति (भिडियो कुराकानीसहित)
२०७८ भदौ १४ गते १८:२४

१४ भदौ २०७८ काठमाडौं । सरकारले कोरोना र हैजा गरी दुई प्रकारका रोग विरुद्धको खोपलाई क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ ।
जसअनुसार चिनियाँ कम्पनी वालभ्याक्सले उत्पादन गरेको कोरोना विरुद्धको एमआरएनए र दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट आईभीआइको हैजा विरुद्धको खोपले क्लिनिकल ट्रायलको अनुमति पाएका हुन् । अब यी खोपको ट्रायल कसरी हुन्छ त ?
प्रतिक्रिया