अन्तर्वार्ता
पार्टी विभाजनपछि यस्तो आयो एमालेको प्रतिक्रिया (भिडियो कुराकानीसहित)
२०७८ भदौ ३ गते ६:३४

३ भदौ २०७८ काठमाडौं । एकता– एकताको नारा लगाउँदै एमाले आखिरमा फुट्यो । त्यसको दोष एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको छ । यसबारे हामीले नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङसित कुराकानी गरेका छौं–
प्रतिक्रिया