अन्तर्वार्ता
अफगानिस्तानमा अमेरिकाको हारबारे यसो भन्छन् विष्लेषक (भिडियो कुराकानीसहित)
२०७८ साउन ३२ गते २०:२६

३२ साउन २०७८ काठमाडौं । काबुलबाट २० वर्षअघि धपाइएको तालिबान समूह अहिले अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोडेपछि फेरि फर्किएको छ ।
अमेरिका र नाटोको आडमा टिकेको सत्ता केही दिनमै धाराशायी भयो । जुन धेरैका लागि अनपेक्षित थियो किनकी अमेरिकाले त्यहाँ ठूलो लगानी गरेको थियो । तर त्यसको कुनै औचित्य देखिएन ।
तालिवान सहजै कसरी फेरि शक्तिमा आए, यसको प्रभाव नेपालसहित दक्षिण एशियामा के होला ? हामीले यसबारे राजनीतिक विश्लेषक हरि रोकासित कुराकानी गरेका छौं-
प्रतिक्रिया