
सुदूरपश्चिम प्रदेश र केही पहाडी भू–भागमा मौसम बदली भई हिमपात हुने
३० माघ २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जनाएको छ । देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव...