हिनामिना

तत्कालिन नापी सर्वेक्षक काफ्लेविरुद्ध पाँच करोड हिनामिना गरेको आरोपसहित मुद्दा

२७ जेठ, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालिन सर्वेक्षक राजेन्द्र काफ्लेले ५ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको ठहर गरेको छ । आयोगले पाँच करोड ४३ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको निष्कर्षसहित काफ्ले र उनकी...