हिउँदे

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

५ वैशाख २०७८ विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो । आजको बैठकमा मुख्यमन्त्री शेरधन राइले...

प्रदेश १ को हिउँदे अधिवेशन आज अन्त्य गरिँदै

५ वैशाख २०७८ विराटनगर । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश...

प्रदेश १ र वाग्मती प्रदेशको हिउँदे अधिवेशन शुरु हुँदै

७ माघ २०७७ काठमाडौं । प्रदेश १ र बाग्मती प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु हुने भएको छ । प्रदेश १ को आज शुरु हुने हिउँदे अधिवेशन तनावपूर्ण हुने संकेत देखिएको छ । अधिवेशन शुरु हुने अघिल्लो दिन हिजो नेकपाका...

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु

१७ पुस २०७७ काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन केही बेरअघि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आजका लागि आह्वान गर्नुभएको थियो । बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद...

संसदको हिउँदे अधिवेशन बोलाउन सरकारलाई दबाब (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । कोरोना कहरकाबीच आर्थिक वर्ष २०७७–७८ को बजेट ल्याउन भन्दै बैशाख २६ गते सुरु भएको संघीय संसदको बजेट अधिवेशन असार १८ गते एकाकएक अन्त्य भयो । महत्वपूर्ण विधेयक समितिबाट पारित भएर संसदमा पुगिसकेको अवस्थामा सरकारले...

संसदको हिउँदे अधिवेशन सञ्चालन गर्न तयार छौंः सभामुख सापकोटा

८ मंसिर, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन सञ्चालनका गर्न आफूहरू तयार रहेको बताउनु भएको छ । प्रतिनिधि सभा सदस्य मोहन पाण्डेलाई सपथ गराएपछि आज सिंहरवारमा पत्रकारहरुसँग कुरागर्दै सभामुख सापकोटाले संसदको तर्फबाट अधिवेशन शुरु गर्ने सम्बन्धमा...