हावा

कोरोना हावाबाट पनि फैलन सक्ने सम्भावना छः सीडीसी

२५ वैशाख २०७८ न्युयोर्क । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने सम्भावना रहेको बताएको छ। सीडीसीद्वारा जारी कोरोना भाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुन...

सफल भयो दाङमा हावाबाट बिजुली उत्पादन, स्थानीय दङ्ग (भिडियोसहित)

१० मंसिर, २०७७, दाङ । दाङको गढवा गाउँपालिकाको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल भएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट बञ्चित कोइलाबासमा अब स्थानीय बासिन्दाले बिजुली बाल्न पाउने आशा बढेको छ । विकासका पूर्वाधारले पछि परेको भारतीय...

हावाको गति परिवर्तनसँगै सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना टरेको दाबी

३१ असार, २०७७ काठमाडौं । हावाको गति र मौसममा परिवर्तन भएका कारण नेपालमा सलहको ठूलो झुण्ड तत्काल नेपाल प्रवेश गर्ने सम्भावना टरेको छ । वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले तत्काल नेपालमा सलह नआउने र आए पनि सानो झुण्डले...

हावाको गति परिवर्तन भए आज सलह नेपाल प्रवेश गर्ने विज्ञहरुको चेतावनी

३० असार, २०७७ काठमाडौं । आजदेखि हावाको गति परिवर्तन नभए नेपालगञ्ज, कैलाली र कपिलवस्तुबाट सलहको ठूलो झुण्ड नेपाल आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । तर आजदेखि हावाको गति केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । वरिष्ठ बाली संरक्षण...

हावाबाट पनि कोरोना भाइरस सर्ने विश्व स्वास्थ्य संगठनको ठहर

२४ असार, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले हावाबाट पनि कोरोना भाइरस संक्रमण हुने पुष्टि गरेको छ । डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण प्रमुख डाक्टर बनेडेटा एलेगान्जीले नियमित पत्रकार सम्मेलनमा हावाबाट पनि कोरोना संक्रमण हुने पुष्टि भएको जानकारी...