हातपात

बाँकेमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात, दोषीमाथि कारबाहीको माग (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालका चिकित्सकमाथि हातपात भएको छ । सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीको समूहका सदस्य शिव सुवेदीले अस्पतालका फिजिसियन डा विपिन आचार्यमाथि हातपात गर्दै दुर्व्यवहार गरेका हुन् । जुम्लाका एकजना बिरामीको उपचारको विषयलाई लिएर...

त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात

६ माघ २०७७ काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ । उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले आवासीय चिकित्सक डाक्टर सविन भण्डारीमाथि हातपात गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचाररत गुल्मीका ६२ वर्षीय...