
शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा रोकिँदैनः नवनिर्वाचित राष्ट्रपति बाइडेन
२६ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा नरोकिने बताएका छन् । सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले शक्ति हस्तान्तरण नरोकिने बताएका हुन् । गृहराज्य डेलवरको विलमिङ्गटनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नतिजा...