स्वस्थ

अलिकति मेहनत गरे कौशीमै यसरी फल्छ स्वस्थ र स्वच्छ तरकारी (भिडियोसहित)

६ असार, २०७७ काठमाडौं । शहरी क्षेत्रमा फोहोर अत्यधिक मात्रामा उत्सर्जन हुने गर्छ । कतिपयले घरमै बाध्यताले बोरामा खाँदेर राख्ने फोहोरलाई सदुपयोग गरी घरमा तरकारी खेती लगाउने गरेका छन् । यसले घरमै फोहर व्यवस्थापन हुने तथा ताजा तरकारी खाना...