सेवा

वीपी प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सेवा बन्द (भिडियो रिपोर्टसहित)

२० भदौ २०७८ सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले अत्यावश्यक बाहेकका काम बन्द गरेका छन् । विभिन्न मागसहित आन्दोलनमा रहेका प्रतिष्ठानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा छाडेका हुन् । झण्डै तीन महिनादेखि प्रतिष्ठान...

प्रशासन र मालपोतद्वारा बारअनुसार सेवा प्रवाह

३१ साउन २०७८ काभ्रेपलाञ्चोक । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि...

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

२९ साउन २०७८ काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु-याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा...

सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गर्ने तयारी

२६ साउन २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६...

प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने

३१ जेठ २०७८ तुलसीपुर । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा...

सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

२० वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई...

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

१७ माघ २०७७ गलकोट । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका...

प्रहरी सेवामा प्रवेशमा युवाहरुको यस्तो उत्साह

२६ मंसिर, २०७७ पोखरा । मङ्सिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना बगाइरहेका छन् युवाको एक जत्था । तालीममा सहभागी...

कुकुर तिहारमा मात्र हैन यि हुन् वर्षैभर सडकका कुकुरको सेवा गर्नेहरु (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीले घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाएका छन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले कुकुर तिहारमा मात्र हैन अन्य दिनमा पनि सडकका कुकुरलाई खाना खुवाउँदै...

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

१ कात्तिक, २०७७ ललितपुर । ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएकव छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड रोक्न उक्त निर्णय गरिएको हो । संक्रमण फैलन सक्ने उच्च जोखिम...