
कालापानी र सुस्ताबाहेकका सीमा क्षेत्रका विषयमा वार्तामा बस्न भारत सकारात्मक
१८ कात्तिक, २०७७ काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा बैठक गर्नका लागि प्रस्ताव गरे...