अन्तर्वार्ता

भारतले गरेको लगानीको ब्याज खोज्दैछ: द्वारिकानाथ ढुंगेल

हिमालय टिभी
२०७७ जेठ १८ गते २०:०१
भारतले गरेको लगानीको ब्याज खोज्दैछ: द्वारिकानाथ ढुंगेल

कालापानी र लिम्पियाधुरालगायतका सीमामा भारतले गरेको अतिक्रमण अहिले चर्चाको शिखरमा छ । भारतले राजनीतिक नक्सा जारी गर्ने मात्र होइन, नेपाली भूमिमा सडकसमेत निर्माण गरेपछि नेपालले पनि आफ्नो भूमि समेटेर नक्सा जारी गरेको छ।

उक्त नक्सा अनुसूचीमा सूचीकृत गर्न संविधान संशोधन विधेयकसमेत संसदमा पेस भइसकेको छ। नेपालले आफ्नो भूमि भारतले अनाधिकृत रुपमा अतिक्रमण गरेको भन्दै भारतसँग वार्तामा आउन आव्हान गरिसकेको छ। यसै सन्दर्भमा विज्ञहरुबीच पनि यो विषय बहसमा छ । यसै सन्दर्भमा सहकर्मी सरोजसिंह थापाले पूर्व प्रशासक एंव राष्ट्रिय मामिलाका जानकार द्वारिकानाथ ढुंगेलसँग छलफल गर्नुभएको छः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्