
नेपाल सुपर लीग वैशाख दोस्रो हप्तादेखि हुने
१० फागुन २०७७ काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फूटबल नेपाल सुपर लीग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो हप्ताबाट हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल सुपर लीग वैशाख ११ गतेबाट शुरु...