सुनचाँदी

लुटेरा समूहद्वारा गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

२९ चैत २०७७ लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।...

१५ किलो सुनचाँदी प्रकरणमा इल्ताफ हुसेन अन्सारी पक्राउ

२९ साउन, २०७७ काठमाडौं । प्रहरीले १५ किलो सुनचाँदी प्रकरणका मुख्य अभियुक्त इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । उनी पर्सामा पक्राउ परेका हुन् । जाली नोटको कारोबारमा समेत मुछिएका अन्सारी चाँदीमा सुनको जलप लगाएर तस्करी गर्ने समुहका मुख्य...

लकडाउनपछि खुल्यो सुनचाँदी बजार, सुन तोलामा १० हजार महंगियो

२५ जेठ, २०७७ काठमाडौं । लकडाउनका कारण चैत ११ गतेदेखि बन्द रहेको सुनचाँदीको मूल्य निर्धारण पुन सुरु भएको छ । बजार आंशिकरुपमा खुल्न थालेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले कारोबार मुल्य तोक्न थालेको हो । नयाँ भाउमा सुनको मूल्य १०...