सहायक

सहायक वन अधिकृत पौडेल ४० हजार घुससहित पक्राउ

६ असार २०७८ धादिङ । धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार घुससहित पक्राउ परेका छन् । पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे...

तामाकोशीको सहायक नदीमा खसेको पहिरो हटाउने प्रयासमा चिनियाँ सुरक्षाकर्मी (भिडियो रिपोर्टसहित)

५ असार २०७८ काठमाडौं । तामाकोशी सहायक नदीमा पहिरो खसेर बनेको ताल खोल्न प्रयास भइरहेको छ । नेपालसँगको सीमा नजिकै चिनियाँ भूमिमा हिजोदेखि पहिरोले नदी थुनिएको छ । पहिरोले थुनिएको तामाकोशी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोलीले प्रयास...

अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न सात जना पक्राउ

२१ माघ २०७७ बाँके । बाँकेमा प्रहरीले राष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रवीन थापा मगरको हत्यामा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । प्रवीनको हत्या भएको १८ दिनपछि बाँके प्रहरीले हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरेर...

मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी

१४ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश १ का सचिव मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक बनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज कटवाललाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी दिएको हो । यसअघि पनि...