सवारी

सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणाली हट्यो

९ माघ २०७७ काठमाडौं । आजदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा लागू कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सास्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिन मिल्ने गरी...

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

१४ पुस २०७७ काठमाडौं । नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आजदेखि अनलाइन फाराम खुलेको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिनुभयो...

तिहारको चहलपहल बढ्ने भएपछि उपत्यकामा सवारी जाँचमा कडाइ

२६ कात्तिक, २०७७ काठमाडौं । दशैंको तुलनामा तिहारमा चहलपहल बढ्ने अनुमानसहित ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी जाँचमा कडाइ गरेको छ । तिहार लक्षित सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्ट थप्ने काम भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख...

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

२९ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागु हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...

आजदेखि जोरबिजोर नम्बरका आधारमा सवारी चल्ने

२१ साउन, २०७७ काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आजदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक...

पृथ्वी राजमार्गमा सवारी आवागमन शुरु

११ साउन, २०७७ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्डमा सवारी आवगमन शुरु भएको छ । पहिरोका कारण अवरुद्ध सडकखण्ड ६ दिनपछि खुलेको हो । मौवाखोलाको पुल मर्मतको काम सकिएसँगै रातिदेखि नै दुईतर्फी नै गाडी चल्न थालेका हुन् ।...