सर्वेक्षण

सरकारले देशभर किसान सर्वेक्षण गर्ने

२१ असोज, २०७७ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानको सर्वेक्षण गर्ने तयारी गरेको छ । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहसँगको समन्वयमा किसानको विवरण संकलन गर्ने तयारी गरेको हो । सर्वेक्षणमार्फत किसानले उत्पादन गर्ने मुख्य...