सयपत्री

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

२४ कात्तिक, २०७७ झापा । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै...

तिहारअघि नै सयपत्री फूलेपछि सक्ने चिन्ता, चितावनमा कोल्ड स्टोरमा राख्न थालियो (भिडियोसहित)

२१ कात्तिक, २०७७ चितवन । यसवर्ष तिहार पछाडि धकेलिदा बोटमै सुक्न थालेका सयपत्री फूललाई ताजा अवस्थामा राख्न चितवनका किसानले कोल्ड स्टोर प्रयोग गरेका छन् । चितवनको भरतपुरका युवा किसानले उत्पादन गरेका फूल दशैंमा नै तयार भएका थिए । तर...

तिहारसम्म नरहने भयो सयपत्री फूल, यसो भन्छन् व्यवसायी र किसान (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । तिहारका लागि चाहिने फूल अहिले नै बारीमा ढकमक्क फुलेको छ । तिहारको रमझम शुरु हुन दुई हप्ता बाँकी छ । र यो दुई हप्तामा बारीको फूल सुक्ने डर छ । त्यसैले माग अनुसार फूल...

सयपत्री बारीमै सुक्ने काठमाडौं आसपासका किसानको चिन्ता (भिडियोसहित)

९ कात्तिक, २०९९ काठमाडौं । काठमाडौं आसपासका किसान तिहारसम्ममा बारीको सयपत्री सुक्ने भन्दै चिन्तित देखिएका छन् । यसवर्ष अधिकमास परेका कारण दशैं र तिहार झण्डै एक महिना पछाडि सरेको छ । पोहोर परार यतिबेला तिहारको रमझम हुने गरेको थियो...