सम्मान

श्रमको सम्मान र मर्यादित काम सरकारको अवधारणाः प्रम ओली

१८ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्द्धन गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । सबै...

के टू आरोहीलाई पोखरामा सम्मान (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ पोखरा । केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई पोखरामा सम्मान गरिएको छ । हिउँदमा कोही पनि पुग्न नसकेको विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेका दश नेपाली पर्वतारोहीलाई पोखरा...

जनयुद्ध र जनआन्दोलन प्रभावितलाई सम्मान र परिचयपत्र दिने सरकारको निर्णय

१२ माघ २०७७ काठमाडौं। सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले मुलुकमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि...

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भदौ, २०७७ काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमाअन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको...