सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, संसद बैठक आव्हानको सिफारिस गर्ने सम्भावना

१४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि...

आज पनि पहाडी भेगमा वर्षाको सम्भावना

७ फागुन २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको...

पश्चिमी वायुको प्रभावले आज पनि वर्षाको सम्भावना

२ फागुन २०७७ काठमाडौं । केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात तथा पहाडी भूभागका एक/दुई स्थानमा हल्का...

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

२९ माघ २०७७ काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी...

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

२८ माघ २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र...

पर्यटनमन्त्रीले भने–तत्काल लकडाउनको सम्भावना छैन (भिडियोसहित)

४ मंसिर, २०७७ पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले तत्कालै लकडाउनको संभावना नभएको बताउनुभएको छ । सरकारले पुनह लकडाउनको तयारी गरिरहेको चर्चा चलिरहेका बेला मन्त्री भट्टराइले त्यसो नहुने बताउनुभयो । वीरगंजमा भएको नेकपा कार्यकर्ता भेलामा...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

१ मंसिर, २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका...

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

११ असोज, २०७७ काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा...

चिनियाँ ताल फुट्ने सम्भावना तत्कालका लागि टर्‍यो

६ साउन, २०७७ सिन्धुपाल्चोक । तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना...