
सञ्चारकर्मी बस्यालको ११औं साँगीतिक कोशेली बजारमा
काठमाडौं । सञ्चारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगीतिक कोशेली बजारमा आएको छ । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गीतमार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यसअघि पप, आधुनिक तथा फिल्मी गीतमार्फत बस्यालले साँगीतिक दुनियाँमा पाइला बढाउँदै...