संवैधानिक इजलास

पूर्वप्रधानन्यायाधीश र संविधानविद् भन्छन्- संवैधानिक इजलासले गरिमा जोगाउन सकेन (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्ले न्यायाधीशको भूमिकाका कारण स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले न्याय प्रक्रियामा ढिलाइ हुने प्रवृत्तिको पनि चर्को आलोचना गरेका छन् । नेपालको न्यायालयले फैसला गर्छ न्याय गर्दैन...

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता थापाको टिप्पणी–केपी ओलीसँग अर्कै संविधान छ ?

१२ माघ २०७७ काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गर्नुभएको छ । संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले प्रधानमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गर्नुभएको हो । संवैधानिक इजलासमा...

संसद विघटनविरुद्धको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस जारी

५ माघ २०७७ काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजको सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस भइहेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि...

प्रतिनिधिसभा विघटन मुद्दामाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक...