संघीय संसद

संघीय संसदको सातौँ अधिवेशन आजदेखि शुरु हुँदै, यस्ता छन् एजेण्डाहरु

२३ फागुन २०७७ काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेका बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन आजदेखि शुुरु हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुुभएको...

संघीय संसद अधिवेशन भोलिदेखि शुरु हुँदै, विधेयक अधिवेशन सरकार निर्माणमा बढी केन्द्रित रहने

२२ फागुन २०७७ काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलीदेखि शुरु हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ । कोरोना भाइरस कहरका कारण भन्दै यसअघि बजेट...

संघीय संसदको बैठक तत्काल बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको माग (भिडियोसहित)

१ पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।...

संघीय संसदमा बजेटमाथिको छलफल शुरु

१८ जेठ, २०७७, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७७–०७८ को बजेटमाथि संघीय संसदमा छलफल शुरु भएको छ । संसदका दुवै सदनमा छलफल शुरु भएको छ । बजेटमाथि बोल्दै विपक्षी सांसदहरुले कोरोनाका कारण उत्पन्न संकट सम्बोधन गर्ने गरी...

प्रदेश र स्थानीय तहलाई विशेष अनुदान रकम यथावत

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने समानीकरण, समपुरक र विशेष अनुदान रकम यथावत राखेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै समानीकरण, समपूरक र विशेष...