श्रीमान

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु, नातीले गरे हजुरबाको हत्या

११ फागुन २०७७ कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

८ फागुन २०७७ चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार २७ वर्षीया हिमाल थामीले गए राति २ बजे खुकुरी प्रहार गरी...

किन पूरा गर्दैनन् श्रीमानहरु श्रीमतीका यस्ता ससाना अपेक्षा ?

३ फागुन २०७७ टीकापुर । कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गर्नुभएको छैन । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ । उहाँलाई बच्चा विद्यालय पठाउन तयार गरिदिने, बच्चालाई खाना खुवाइदिए...

श्रीमानको घरभित्रै हत्या, श्रीमतीलाई विष खुवाएर बारीमा फालेको अवस्थामा फेला

१ फागुन २०७७ उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका...

आफ्नै घरमा महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ

५ माघ २०७७ मकवानपुर । मकवानपुरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा ४६ वर्षीया श्रीमाया गोले मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्रीमायाको हत्या गरेको आशंकामा श्रीमान देवराज...

श्रीमती अर्को पार्टीमा लागेपछि श्रीमानले दिए सम्बन्ध विच्छेदको धम्की

१० पुस २०७७ पश्चिम बंगाल । राजनीतिक पार्टी परिवर्तन गरेपछि भारतको पश्चिम बंगालका एक सांसदले श्रीमतीलाई सम्बन्ध विच्छेद गर्ने धम्की दिएका छन् । उनीहरुको दशकभन्दा लामो सम्बन्ध पार्टी परिवर्तनका कारण धरापमा परेको हो । भारतीय जनता पार्टीका सांसद सुमित्र...

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको पनि मृत्यु

१७ मंसिर, २०७७, इलाम । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो...

निर्दयी श्रीमान: जसले आफ्नै श्रीमति र छोरीलाई एसिड छ्याप्यो (भिडियोसहित)

२९ कात्तिक, २०७७ धनुषा । सरकारले एसिड आक्रमणमा संलग्नलाई २० वर्षसम्म जेल सजाय हुने गरी कडा कानून बनाए पनि एसिड आक्रमण रोकिएन । लक्ष्मीपूजाको दिन आज बिहान धनुषामा एक पुरुषले ३ वर्षकी छोरी र २० वर्षकी श्रीमतिलाई एसिड हानेका...

श्रीमानको उपचारमा सम्पत्ति सकियो, मृत्युपछि परिवारको विचल्ली (भिडियोसहित)

१२ असार, २०७७ रुपन्देही । रुपन्देहीको सैनामैनाकी रुपा विकको श्रीमानको उपचारमा सम्पत्ति सबै सकियो । श्रीमानको मृत्यु भएपछि विकको अहिले विचल्ली भएको छ । टिनले वरपर बारिएको ओत लाग्नको लागि पाल टाँगिएको छ । त्यहाँ भित्र हुनुहुन्छ रुपा विक...