
प्रम ओलीले अरुको अपमान किन गर्छन् ? श्याम श्रेष्ठको विश्लेषण (भिडियोसहित)
१२ माघ २०७७ काठमाडौं । संसद विघटन गरेपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फरक विचार राख्नेहरुप्रति अमर्यादित र अराजनीतिक टिप्पणी गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति पदीय मर्यादा र लोकतान्त्रिक पद्धतिको न्यूनतम मान्यताभन्दा बाहिरको भएको...