५ असोज, २०७७ काठमाडौं । नेकपाले केन्द्रीय सदस्यलाई तलब दिने प्रस्ताव ल्याएपछि यसबारे विभिन्न टिकाटिप्पणी भैरहेका छन् ।
त्यसो त कम्यूनिष्ट पार्टीले पूर्णकालीन नेता कार्यकर्तालाई पहिलेदेखिनै तलब दिँदै आएका थिए, यसपटक नेकपाले प्रस्ताव नै ल्याएको घोषणा गरेपछि यो सार्वजनिक बहसको विषय बनेको छ ।
यही विषयमा आज हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग कुराकानी गरेका छौं–