अन्तर्वार्ता
अध्यादेशबाट संवैधानिक व्यवस्था फेर्न सकिन्न: राजनीतिक विश्लेषक श्याम श्रेष्ठ (भिडियो)
२०७७ मंसिर ३० गते २०:३४

३० मंसिर, २०७७ काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई विश्लेषकले पनि गलत भनेका छन् ।
संवैधानिक व्यवस्था नै परिवर्तन गर्ने गरी अध्यादेश ल्याउने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै विश्लेषकले कडा आपत्ति जनाएका छन् । यसै विषयमा हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया