अन्तर्वार्ता

व्यक्ति हत्याबाट विप्लव समूहले दिन खोजेको सन्देश के हो ? श्याम श्रेष्ठको विश्लेषण (भिडियो)

हिमालय टिभी
२०७७ मंसिर २४ गते २०:२७
व्यक्ति हत्याबाट विप्लव समूहले दिन खोजेको सन्देश के हो ? श्याम श्रेष्ठको विश्लेषण (भिडियो)

२४ मंसिर, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले हिजो मोरङको मिक्लाजुङमा स्थानीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गर्यो । र, विज्ञप्ति निकालेर त्यसको जिम्मा लियो ।

यसले विप्लव समूहको राजनीति व्यक्ति हत्यामा प्रवेश गरेको भनेर व्यापक आलोचना र टिप्पणी भैरहेको छ । जसरी हत्या भएको छ, त्यो निन्दनीय छ । तर पनि विज्ञप्ति निकालेर उसले बिना कुनै हिचकिचाहट हत्या गर्दा पनि गौरव गरे जस्तो ठानेर स्वीकारेको छ ।

विप्लव समूहले यो हत्याबाट दिन खोजेको सन्देश के हो ? यस्तो निन्दनीय काम विप्लव समूहले किन गरेको होला ? यसबारे हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्