
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीले समस्या (भिडियो रिपोर्टसहित)
१० फागुन २०७७ धनकुटा । सरकारी, साझेदारी र सामुदायिक बनको पुराना रुख काट्नका लागि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको थियो । तर सरकारले वैज्ञानिक व्यवस्थापन कार्यविधि खारेज गरेपछि धनकुटामा पुराना रुख काट्ने योजना अलपत्र परेको छ । धनकुटाको...