वृद्धा

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

५ चैत २०७७ गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको...

बिरामी वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

२१ पुस २०७७ बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि...

वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या

२५ मंसिर, २०७७ झापा । झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ । अर्जुनधारा नगरपालिका ११ का ७० वर्षीया माइना हस्दाको बलात्कारपछी हत्या गरिएको हो । हस्दाको शव पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका १३ चारआलीस्थित पाउँपाथिभरा...

विराटनगरकी ९० वर्षीया वृद्धा कोरोनालाई पराजित गर्न सफल

२१ साउन, २०७७, मोरङ । विराटनगरकी ९० वर्षीया वृद्धा कोरोना भाइरस संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि साउन १० गते विराटनगरस्थित कोशी कोभिड नाइन्टिन उपचार केन्द्रमा भर्ना भएकी विराटनगर महानगरपालिका ६ की ९०...