
विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने
२१ असोज, २०७७ काठमाडौं । विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने भएका छन् । सरकारले त्यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । प्रस्तावित ‘विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ मा...