विदेश

पोषक तत्वले भरिपूर्ण सजीवन, विदेशमा मात्र होइन स्वदेशमै यसरी बढ्यो माग (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ धनकुटा । नेपाली भान्सामा पाक्ने तरकारीमध्ये एक लोकप्रिय तरकारी हो सजीवन । मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व प्रशस्त पाइने सजीवनको लोकप्रियता पछिल्लो समय झनै बढ्दो छ । नेपालमा सब्जीको रुपमा मात्र प्रयोग गर्ने गरिएको सजीवन...

विदेशबाट फर्कर यसरी गाउँमै बाख्रा पालनमा रमाउँदै गुल्मेली युवा (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका गुल्मीका एक युवाले व्यावसायिक बाख्रा पालन थालेका छन् । धेरै पैसा कमाउने र परिवारलाई सुखले पाल्ने रहर बोकेर युएई पुगेर फर्किएका नारायण गिरीले गाउँमै व्यावसायिक रुपमा बाख्रा पालनसँगै कृषि कर्म गरेर...

विदेशबाट आउनेले १० दिन एकान्तबास बस्नुपर्ने नयाँ नियम लागू

१२ चैत २०७७ म्याग्दी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका...

गुल्मीमा विदेशबाट फर्किएका युवाले शुरु गरे कालिज पालन (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ गुल्मी । गुल्मीमा विदेशबाट फर्केर युवाले व्यावसायिक रुपमा कालिज पालन शुरु गरेका छन् । पछिल्लो समय जंगली चरा कालिजको मासुले बजार पाउन थालेपछि विदेशबाट फर्केका युवाले गुल्मीमा पनि व्यवसायिक रुपमा पाल्न थालेका हुन् । सरकारले युवा...

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

१७ फागुन २०७७ काठमाडौं । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

१६ फागुन २०७७ काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना...

कोरोना महामारीमै विदेश जाँदै युवा

६ फागुन २०७७ कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो...

जोश, जाँगर र सीप भए पैसा कमाउन विदेश जानै पर्दैन (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ कञ्चनपुर । अहिले लाखौं युवा रोजगारीको खोजीमा भौतारिरहेका छन् । स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने युवाको संख्या पनि उल्लेख्य छ । तर कञ्चनपुरका एक युवा भने विदेशी भूमिमा चुहाउने पसिना स्वदेशमै बगाएर राम्रो आम्दानी गर्न सफल...

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

१८ माघ २०७७ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने...

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको मृत्यु

११ माघ २०७७ काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय...