विदा

अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० विदा हुँदै, के सन् २०२१ मा खुशी फर्किएला ?

११ पुस २०७७ काठमाडौं । अंग्रेजी संवतको सन् २०२० हामीबाट विदा हुने तरखरमा छ । मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व छ । महाशक्ति राष्ट्र अमेरिकामा जिम्मेवार नयाँ नेतृत्वको उदय भइरहेको छ...

तिहारको भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा

२६ कात्तिक, २०७७ काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाका अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर...

दशैं विदामा बन्द सरकारी तथा वित्तीय संस्थाहरु आजबाट खुले

१२ कात्तिक, २०७७ काठमाडौं । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुलेका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुलेका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय...

दशैं विदाका कारण विराटनगरमा स्वाब संकलन बन्द

६ कात्तिक, २०७७ विराटनगर । दशैं बिदाका कारण आजदेखि विराटनगरमा स्वाब संकलन बन्द भएको छ । कोरोना परीक्षणका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन आजदेखि ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । दशैंको विदामा कोशी...

अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि, विदा नबस्न निर्देशन

२९ साउन, २०७७, काठमाडौं । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फ गरी अहिलेसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह...