Main News

असार २६ गते सार्वजनिक विदा

हिमालय टिभी
२०७९ असार २२ गते १४:३६
असार २६ गते सार्वजनिक विदा

२२ असार २०७९ काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको बकर ईद (ईद उल अजहा) का अवसरमा असार २६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एउटा सूचना जारी गर्दै मुस्लिम आयोगले बकर ईद असार २६ गते पर्ने जानकारी गराएकाले उक्त दिन देशभर सार्वजनिक विदा दिर्ने निर्णय भएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *