
निकुञ्जको निर्णयविरुद्ध वायु सेवा सञ्चालकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)
१९ फागुन २०७७ काठमाडौं । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र...