
च्याम्पियन्स लीगमा वायर्न म्युनिख र चेल्सी विजयी
१२ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को पहिलो लेगमा साविक विजेता वायर्न म्यूनिख र चेल्सी विजयी भएका छन् । वायर्नले इटालियन क्लब लाजियोमाथि ४–१ को शानदार जित निकालेको हो । अवे मैदानमा जर्मन क्लब वायर्नको...