लोक सेवा

लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवाका विभिन्न तहमा दरखास्त आव्हान

२६ कात्तिक, २०७७ काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि तीन सय पदको दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा...

कोरोना संक्रमित परीक्षार्थीले पनि लोक सेवा परीक्षा दिन पाउने

३ कात्तिक, २०७७ काठमाडौं । कोरोना सङ्क्रमित परीक्षार्थीले पनि लोक सेवाको परीक्षा दिन पाउने भएका छन् । लोक सेवा आयोगले आज सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८ ९१० निलम्बन गर्ने गरेर सङ्क्रमित...

लोक सेवा परीक्षामा विभेद: कोरोना संक्रमितले परीक्षा दिन नपाउने ? (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस त्रासका कारण रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै लोकसेवा आयोगले पनि रोकिएका परीक्षाहरु सञ्चालनको तयारी गरेको छ । र परीक्षा सञ्चालनका लागि आयोगले मापदण्ड पनि बनाएको छ । तर आयोगले मापदण्डमार्फत...

लोक सेवा आयोगको रोकिएको परीक्षाको नयाँ तालिका सार्वजनिक

९ असोज, २०७७ काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका...