
लैंगिक हिंसा अन्त्यका लागि कडा कानून निर्माण र प्रभावकारी कार्यान्वयन गर्न माग
२ फागुन २०७७ काठमाडौं । लैङ्गिक हिंसा अन्त्यका लागि कडा कानून बनाउन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसाविरुद्धका अभियन्तासँग गरेको अन्तर्क्रियाका सहभागीले लैङिगक हिंसाका घटना बढिरहे पनि दोषीमाथि कारबाही...