लीग

साउथ ह्याम्टन इंग्लिस प्रिमियर लीग शीर्ष स्थानमा

२२ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साउथ ह्याम्टन शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो आठौं खेलमा र न्यूक्यासल युनाइटेडमाथि २–० को जित निकाल्दै साउथ ह्याम्टन शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा साउथ ह्याम्टनको...

च्याम्पियन्स लीगमा हंगेरीको फेरेन्सभरोसमाथि बार्सिलोना विजयी

५ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा बार्सिलोनाले विजयी शुरुवात गरेको छ । समूह जी अन्तर्गत पहिलो खेलमा बार्सिलोनाले हंगेरीको फेरेन्सभरोसमाथि ५–१ गोलको फराकिलो जित निकालेको हो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाको जितमा लियोनल मेस्सी, अंशु फाटी,...

फुलह्याम पुनः फर्कियो इंग्लिस प्रिमियर लीगमा

२१ साउन, २०७७ काठमाडौं । फुलह्याम फेरि इंग्लिस प्रिमियर लीगमा फर्किएको छ । च्याम्पियनसिप प्ले–अफ फाइनलमा ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा दुई(एक गोलले पराजित गर्दै फुलह्याम शीर्ष डिभिजनको प्रिमियर लीगमा बढुवा भएको हो । वेम्ले रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित...

चेल्सीको च्याम्पियन्स लीग खेल्ने सम्भावना बलियो

३१ असार, २०७७ काठमाडौं । लण्डन क्लब चेल्सीले च्याम्पियन्स लीग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । इंग्लिस प्रिमियर लीगअन्तर्गत गएराति नर्विच सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सीको अर्को सिजन च्याम्पियन्स लीग खेल्ने सम्भावना थप बलियो बनेको हो । घरेलु...