लमजुङ

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

५ जेठ २०७८ काठमाडौं । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर...

कोरोनाले बन्द लमजुङको काउलेपानी घरबास आजदेखि खुल्ने

१ फागुन २०७७ लमजुङ । कोभिडले प्रभावित बनेको करिब एघार महिनापछि पर्यटकका लागि यहाँका काउँलेपानी घरवास (होमस्टे) आजदेखि खुल्ला हुने भएको छ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) सुरक्षा मापदण्ड...

लमजुङमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते

३० माघ २०७७ लमजुङ । लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो...

लमजुङको सडकमा भेटिएका बाबुलाल बङ्गलादेशमा माछा बेचेर परिवार पाल्थे, कसरी आइपुगे नेपाल ?

११ पुस २०७७ बंगलादेश । शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहनुभएको थियो । छोरा आएपछि उहाँले उठेर झुलभित्रैबाट स्पर्श गर्नुभयो ।...

अलैँची दाना बिक्रीबाट अभिलेख तोडियो लमजुङमा

१ पुस २०७७ लमजुङ । अलैँचीको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका किसानले अलैँची कारोवार गर्न थालेदेखि हालसम्मकै धेरै आम्दानी गरेका छन् । यसअघिको अधिकतम वार्षिक आम्दानी रु १३ करोडसम्म हुने गरेकामा यस वर्ष अलैँची बिक्रीबाट किसानले...

लमजुङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, ११ जना घाइते

३ मंसिर, २०७७, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७...

लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालन

२३ असोज, २०७७ लमजुङ । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ र मनाङ जिल्लाका करदातालाई सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो । हालसम्म दायरामा आएका लमजुङका ८ हजार २...

अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिए

७ साउन, २०७७, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले...

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, ६ जना घाइते

२६ असार, २०७७, लमजुङ । लमजुङमा पहिरोले घर पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन् । बेसीसहर नगरपालिका वडा नम्बर ७, सातबीसमा गएराति पहिरोले घर पुर्दा ३२ वर्षीय दीपक तामाङ, उहाँकी पत्नी...