लमजुङ

लमजुङमा जीप दुर्घटनाः एक जनाको मृत्यु, ११ जना घाइते

३ मंसिर, २०७७, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७...

लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालन

२३ असोज, २०७७ लमजुङ । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ र मनाङ जिल्लाका करदातालाई सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो । हालसम्म दायरामा आएका लमजुङका ८ हजार २...

अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिए

७ साउन, २०७७, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले...

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, ६ जना घाइते

२६ असार, २०७७, लमजुङ । लमजुङमा पहिरोले घर पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन् । बेसीसहर नगरपालिका वडा नम्बर ७, सातबीसमा गएराति पहिरोले घर पुर्दा ३२ वर्षीय दीपक तामाङ, उहाँकी पत्नी...