
हेँला गरेका पूर्व लडाकुलाई फकाउँदै प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)
१३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेका माओवादीका पूर्व लडाकुलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुभएको छ । सार्वजनिक कार्यक्रममै प्रचण्डले जनमुक्ति सेनाको योगदान भुलेको आरोप लगाइरहेका प्रधानमन्त्री ओलीले आज माओवादी सेनाका तत्कालिन...