रोल्पा

रोल्पामा उत्पादित अल्लोका धागो र कपडाले बजार पाएन (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ रोल्पा । सरकारले गरेको लामो लकडाउनपछि रोल्पाका अल्लो धागो तथा कपडा उद्यमी पनि समस्यामा परेका छन् । लकडाउन खुकुलो भएसँगै अन्य व्यापार, व्यवसाय पुरानै अवस्थामा फर्किन थालेको छ । तर, रोल्पामा उत्पादित अल्लो धागो र कपडाले...

पर्यटक नआउँदा रोल्पाका होमस्टे व्यावयासी समस्यामा (भिडियोसहित)

२३ पुस, रोल्पा । कोरोना महामारीसँगै अरु व्यावसाय जस्तै रोल्पाका सामुदायिक होमस्टेहरु पनि बन्द भए । लकडाउन हटेसँगै अरु व्यावसाय विस्तारै पुराने लयमा फर्किन थालेका छन् । तर, रोल्पाको होमस्टे भने उठ्न सकेको छैन । रोल्पा नगरपालिका वडा नम्बर...

रोल्पाका विद्यालयमा पठन पाठन शुरु, विद्यार्थी दंग (भिडियोसहित)

६ असोज, २०७७, रोल्पा । कोरोना भाइरस संक्रमणकैबीचमा रोल्पामा विद्यालय संचालन भएका छन् । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पालना गरी विद्यालय सञ्चालन गरिएको हो । रोल्पाका ४ सयभन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा कोठामै पठनपाठन...

रोल्पामा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

२७ भदौ, २०७७ रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–१ पाँङ ऐपेमा गएराति पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा स्थानीय ज्ञानसिंह घर्तीमगरका ११ वर्षीय छोरा युवराज घर्ती र...

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

७ साउन, २०७७ काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उहाँको बिहान ९० वर्षको उमेरमा निधन भएको हो । विगत एक वर्षदेखि उहाँको आन्द्राको क्यान्सरको उपचार...

रोल्पामा क्वारन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

१९ असार, २०७७ रोल्पा । रोल्पामा क्वारन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रोल्पामा अस्ती झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी...