रोपाईं

किसानले जसोतसो रोपाई सके, दुई महिना बित्दा पनि मल पाएनन् (भिडियोसहित)

२ भदौ, २०७७ काठमाडौं । समय मै बर्षा हुदाँ दाङका किसानले यस वर्ष धान रोपाई समय मै सम्पन्न गरे । धान रोपाई गर्ने बेला नेपालमा लकडाउन थियो । तर पनि मलको अभाव थिएन् । तर अहिले धान रोपेको दुई...

नेपालमा यो वर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा रोपाईँ

२९ साउन, २०७७ काठमाडौं । यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा ३ दशमलव २४ प्रतिशत अर्थात् ५१ हजार ७ सय ३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको कृषि मन्त्रालयले जनाएको छ...

बेलैमा रोपाईँ सकेका किसान समयमा मल नपाउँदा निराश (भिडियोसहित)

१३ साउन २०७७ काठमाडौं । विगत वर्षहरु भन्दा यसवर्ष मनसुन छिटै सक्रिय भयो । मनसुन सक्रिय भएपछिका बाढी पहिरोका बीच किसानले समयमै रोपाइँ गर्न पाए । तर रोपाइ सकिएपछि अति आवश्यक पर्ने मल उनीहरुले पाएनन् । त्यसैले यतिबेला किसान...

ललितपुरको खोकनाको ‘रोपाईं’ मा प्रहरी र स्थानीयबीच झपड (फोटोफिचरसहित)

२० असार, २०७७ ललितपुर । फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच खोकनामा झडप भएको छ । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो । किसानहरु...

रोपाईं गर्ने बेला भयो मल छैन, मल वितरण निकायको गोदाम रित्तै (भिडियोसहित)

१४ असार, २०७७, धनगढी । सुदूरपश्चिममा मल अभाव झन चर्को छ । मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङमा यतिखेर मलको मौज्दात शून्य छ । गोदाम रित्तै भएपछि किसान चिन्तामा छन् । पहुँच हुने केही...